Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – युवा पुस्तामा लोकप्रिय बन्दै गरेको र्‍याप गायनमा नेपाली महिलाहरूको पनि सहभागिता बढ्दै गएको छ।

पश्चिमी देशमा प्रचलनमा रहेको भए पनि नेपालमा र्‍याप गायनमा पुरुषहरूको बाहुल्यता रहँदै आएको महिला गायिकाहरू बताउँछन्।

तर नेपालमा र्‍यापलाई गलत ढङ्गले बुझिँदा उनीहरू खुसी छैनन्। उनीहरू भन्छन्, “र्‍याप छाडा गायन हैन, यो सङ्गीतको विधा हो।”

तपाईको प्रतिक्रिया