Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबारदेखि अन्त्य गरेकी हुन् ।

शुक्रबार राति १२ बजेबाट संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया