Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – प्रतिनिधिसभाको बैठक आगामी कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी बैठक कात्तिक २९ गते सोमबार बस्नेगरी स्थगित भएको जानकारी गराएका छन् ।

लामो समयदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच बसेको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

उनले वार्षिक प्रतिवेदन पेस गरेपछि सभामुख सापकोटाले विविध कारणले संसदमा उपस्थित हुन नसकेका सांसदहरूको जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया