Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – कोरोना भाइरसका संक्रमित बढेपछि चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा आजबाट लकडाउन सुरु गरिएको छ । शहरका बासिन्दालाई आपत्कालिन अवस्थामा मात्र घरबाट बाहिर निस्कन स्थानीय प्रशासनले भनेको छ ।

चीनभर संक्रिय कोरोना संक्रमितको संख्या निकै कम भए पनि गासु प्रान्तको राजधानी लानजुको एहतियातनलाई पुनः लकडाउन गरिएको हो । सोमबार चीनमा थप २९ जनाको कोरोना संक्रमण पुष्टी भएको थियो जसमध्ये ६ जना लानजूमा रहेका थिए ।

समाचार संस्था एएफपीका अनुसार सहरका प्रवेश र बाहिरिने क्रियाकलापलाई पूर्ण नियन्त्रणमा राखिएको छ । सबैलाई आफ्नो घर भित्र बस्न भनिएको छ ।

तपाईको प्रतिक्रिया