शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं — बलिउडमा यतिखेर नागा चैतन्य र साई पल्लवी अभिनित फिल्म ‘लव स्टोरी’को चर्चा चुलिएको छ । चलचित्र टिमले यसको प्रचारको लागी कुनै कसर बाँकी राखेको छैन ।

आज पनि निर्माताले एक कार्यक्रम आयोजना गर्दैछन् ।
त्यो कार्यक्रममा मेगा स्टार चिरञ्जीवी र बलिउड सुपरस्टार आमिर खानलाई समेत निम्ता दिएका छन् ।
तपाईको प्रतिक्रिया