शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – विमान उडाइरहेका पाइलटलाई हार्टअट्याक भएको छ । पाइलटलाई हार्टअट्याक भएपछि विमानलाई इमरजेन्सी ल्यान्डिङ गरिएको छ ।

ओमनको राजधानी मस्कटबाट बङ्गलादेशको ढाकाका लागि उडेको विमान नागपुर एयरपोर्टमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो । विमान बङ्गलादेशको BG022 बोइङमा १२६ जना यात्रु सवार थिए ।

हाल पाइलटको अस्पतालमा उपचार भइरहेको सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया