शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – बलिउड नायिका शिल्पा शेट्टीको पति राज कुन्द्रा पोर्नोग्राफीको मामलामा प्रहरी हिरासतमा परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ ।

‘सुपर डान्सर ४’को निर्णायक शिल्पा अझै केही साता शोमा सहभागी हुन नसक्ने भएपछि शोका निर्माताले नयाँ निर्णायक तय गरेका हुन् ।

शोको निर्णायकमा नायक रितेश देशमुख र नायिका जेनेलिया डिसुजालाई अतिथि निर्णायकको रूपमा कार्यक्रममा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया