मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडाैँ – भारतीय व्यवसायी तथा अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

राजसँगै उनका साझेदार रायल थार्पेलाई पनि हिरासतमा पठाइएको हो । कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा मुम्बई प्रहरीले पछिल्लो हप्ता पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया