शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – पशुपतिनाथ मन्दिर अगाडि बागमती नदीमा आज हिन्दु धर्मालम्वीले एक सय लिटर दूध चढाएका छन् ।

दूध अर्पण कार्यक्रममा नेपाल फाउन्डेसनका अध्यक्ष विकास कुमार ठाकुर, पूर्व पर्यटन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए ।

ठाकुरका अनुसार जनकपुरमा अर्को सोमबार प्रदेश २ का प्रमुखको उपस्थितिमा गंगा सागरमा दूध अर्पण गर्ने कार्यक्रम रहेको छ । दूध अर्पणले शिव भक्ति बढाउने उनले बताए ।

तपाईको प्रतिक्रिया