बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – विश्वको उत्कृष्ट एयरलाइन्स-२०२१ सूचीको नम्बर एकमा योवर्ष कतार एयरलाइन्स परेको छ ।

कोरोनाको अवधिमा पनि सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरेका कारण अष्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन रेटिङ एजेन्सीले कतार एयरलाइन्सलाई नम्बर एकमा राखेको हो ।

अघिल्लो वर्ष उक्त सूचीमा न्युजल्याण्ड एयरलाइन्स परेको थियो । सन् २०२०मा कोरोनाका कारण विश्वमा हवाई उडान धेरै हुन नसकेपनि भएका उडानको विष्लेषण गरी सूची तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया