मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

एजेन्सी – चीनले नयाँ प्रविधिको प्रयोग गरी २८ घण्टा ४५ मिनेटमा १० तले आलिशान भवन तयार गरेको छ । अन्य देशमा भए यो भवन बनाउन महिनौं दिन लाग्ने थियो, तर चीनले सबैलाई चकित पार्ने गरी सो भवन ठड्याएको हो ।

चीनको चाङ्ग्शा सहरमा सो भवन बनाइएको हो । चीनले एक दिनमै घर बनाउन सकिने प्रविधिको विकास गरेपछि ब्रान्ड ग्रुपले यो भवन बनाएको हो ।

तपाईको प्रतिक्रिया