बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सीलाई जोर बिजोर प्रणालीमा चलाउन दिइने, आइतबार, मंगलबार र बिहीबार सुनचाँदी पसल, भाँडा पसल र विद्युतीय सामग्री बिक्री गर्ने पसल सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।

त्यस्तैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, फेन्सी पसल, टेलरिङलगायतका पसल सञ्चालन गर्न दिइने छ ।

हेर्नुहोस् निर्णय :-

तपाईको प्रतिक्रिया