बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – नेपाललगायत विश्वका विभिन्न देशमा लोकप्रियता कमाइरहेको भिडियो सेयरिङ एप टिकटकले अब तीन मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने बनाएको छ ।

हालसम्म टिकटकमा १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने व्यवस्था थियो । अब त्यसलाई बढाएर तीन मिनेटसम्मको भिडियो राख्न मिल्ने फिचर ल्याएको हो ।

सेवाग्राहीले नयाँ सेवा प्राप्त गर्नका लागि एप अपडेट गर्नुपर्नेछ । यसमा तीन मिनेटसम्मको फिल्म ट्रेलर र गीत पनि राख्न सकिनेछ ।

तपाईको प्रतिक्रिया