नागरिक आन्दोलनको प्रश्न- प्रधानमन्त्री हौ कि माफिया ?

काठमाडौँ – दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागिएको विरोधमा प्रदर्शन गर्ने अभियान्ता पक्राउ परेका छन् । सरकारले निषेधाज्ञा जारी गरेका बेला डा. केसी अलायन्स समूहले माइतीघरमा प्रदर्शन गरेको थियो ।बिहिबार प्रदर्शनको क्रममा सहभागी केही युवाहरू प्रकाउ परेका हुन् । त्यसैगरी, डा. केसीले नेपाल आएपछि सत्याग्रह बस्ने चेतावनी समेत दिएका छन् । उनी अहिले यमनमा छन् । निषेधाज्ञाका कारण नेपाल फर्किन सकेका छैनन ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित