शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित र चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गरे कारबाही गर्ने नेपाल प्रहरीको साइबर ब्युरोले बताएको छ।

ब्युरोले यस्ता कार्यहरु नगर्न-नगराउन सबैलाई अनुरोध गरेको छ । फेसबुक, टिकटक, युट्यूब लगायतमा व्यक्तिहरुको तस्बिर, भिडियो दुरुपयोग गरे विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुने ब्युरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया