अनलाइन व्यापार नरोक्न सर्वोच्चको आदेश

काठमाडाैं – सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा अनलाइन व्यापार नरोक्न आदेश दिएको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ ।

हेर्नुस् आदेश :-

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित