शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुन:स्थापित प्रतिनिधिसभाले काम गर्ने नसक्ने ठहरसहित कार्यकर्ताहरूलाई निर्वाचनका लागि जुट्न निर्देशन दिएको छ ।

चैत १३ गतेको मितिमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी सर्कुलरमा देश अब ताजा जनादेशमा जाने भन्दै त्यसको तयारीमा लाग्न मातहत कमिटी र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

फागुन ११ मा पु:स्थापित भएर फागुन २३ मा बसेको प्रतिनिधिसभाको पहिलो बैठकले नै देशमा ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गरिसकेको निर्देशनमा उल्लेख गरिएको छ । एमालेले सरकारमा रहँदा देश र जनताको हितमा अधिकतम् परिणाम दिने गरी काम गरेको पनि दाबी गरेको छ ।

निर्देशनको पूर्ण पाठ :-

तपाईको प्रतिक्रिया