Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं –  नेकपा केपी ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ । प्रदेशको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको हो ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको रकम हिनामिना गरेको आरोप लगाउँदै नेता  भीम रावलमाथि  कारबाही गर्न सिफारिश समेत गरेको एक नेताले बताए । रावल प्रचण्ड–नेपाल समूहमा रहेका छन्।

तपाईको प्रतिक्रिया