Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – टोटनह्याम  ब्रेन्टफोर्डलाई पराजित गरी इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ।  टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि नजिक पुगको हो।

सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न सकेको छैन्। गएरातिको खेलमा मोउसा सिसोको र सन ह्युङ मिनको गोलपछि टोटन्हाम  उपाधि नजिक पुगेको हो चारवटा प्रिमियर लिग क्लबलाई पराजित गरी पहिलोपल्ट ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको ब्रेन्टफोर्ड  सेमिफाइनलमा भने २-० ले पराजित हुन पुग्यो।

८४ औं मिनेटमा मिलान्डा डी सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । टोटनह्यामले उपाधिका लागि दुई म्यानचेस्टरबीच आजराती ओल्ड ट्राफोटमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया