Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

जनकपुरधाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ ।

प्रचण्ड–नेपाल समूहको मंगलबार बसेको संसदीय दलको बैठकले मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव पारित गर्दै संसदीय दलको नेताबाट हटाएको हो ।

नेकपाको कुल ३२ जना प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहका १९ जना सदस्यले मण्डललाई अविश्वासको प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् ।

बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । मंगलबार मतदान प्रक्रियाबाट दलको नेतामा महतोलाई चयन गरिएको हो ।

तपाईको प्रतिक्रिया