Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने कुरा सत्य भएको बताएकी छिन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले भ्रष्टाचारीको संरक्षण गरेको सत्य भएको दावी गरेकी हुन् ।

हावादारी गफ गर्ने तर काम गर्न नसकेको पनि सत्य भएको उनको तर्क छ । ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन,’ उनले भनेकी छिन्- ‘यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन ।’

तपाईको प्रतिक्रिया