शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ जना पुरुष र २ जना महिला रहेका छन् । यससँगै मुलुकमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया