शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लहाकार सूर्य थापालाई कोरोनामुक्त भएका हुन् ।

प्रेस सल्लाहकार थापाले आफूसहित रिमाल र भट्टराईको पिसिआर रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । ‘हामीले कोरोना संक्रमण जितेका छौं,’ थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी छौं ।

तपाईको प्रतिक्रिया