Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ४९५ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १६० जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया