बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – कोरोनाभाइरस (कोभिड १९) को डरले बेलायतकी महारानी एलिजाबेथ द्धितीयले दरबार छोडेकी छिन् ।

उनलाई संक्रमणबाट जोगाउन उनलाई विन्डसर क्यासल लगिएको छ। बेलायतमा भाइरसले महामारी लिएकोपछि उनलाई संक्रमणबाट बचाउन यो कदम चालिएको हो ।

उनका पति फिलिपलाई पनि सेन्ड्रिङममा अलग्गै राख्ने तयारी भइरहेको छ। बर्मिङघम दरवारमा विश्वका विभिन्न नेताहरूलाई महारानी एलिजावेथले स्वागत गरेकी थिइन्। त्यस्ता कैयौं नेताहरूसँग उनले कुराकानी गरेकी थिइन्।

तपाईको प्रतिक्रिया