Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – इटालीमा काेराेना भाइरस (कोभिड-१९)का कारण शुक्रबार एकैदिन ४९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै त्यहाँ काेराेनाबाट मर्नेकाे संख्या १९७ पुगेकाे छ ।

इटालीमा ४ हजार ६ सय ३६ जनामा काेराेनकाे संक्रमण देखिएकाे छ । विश्वभर कोरोनाकाे कहर जारी छ । चीनको वुहानबाट सुरु भएकाे काेराेनाकाे संक्रमण विश्वका ९० देशमा पुगेकाे छ ।

विश्वभरि करिब एक लाख मानिसमा काेराेनाकाे संक्रमण देखिएकाे छ। चीनपछि इटली र इरान सबैभन्दा बढी कोरोनाबाट प्रभावित छन् ।

तपाईको प्रतिक्रिया