काठमाडाैं – संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मुल समारोह समितिले संविधान दिवसको उपल्क्षयमा कार्यक्रम आयोजना गर्यो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत स्थानीय तह र विभिन्न संघसंस्थानले झाँकी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सातै प्रदेशको जीवनशैली झल्कने प्रस्तुती प्रदर्शन गरिएको थियो । प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र विदेशी कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314










प्रकाशित मिति: शुक्रबार, आश्विन ०३, २०७६
प्रकाशित समय: २०:०५:४९