Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – क्यानाडामा जारी ग्लोबल टी-२० मा सोमपाल कामीले पनि डेब्यू गरेका छन् । हिजो राति भएको खेलमा सोमपालले विनिपेग हक्सको तर्फबाट ग्लोबल टी-२० मा डेब्यू गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, उनको डेब्यू सन्तोषजनक रहेन् । उनले दुई ओभरमात्रै बलिङ गर्न पाए । जसमा ३३ रन खर्चिए । यो खेलमा उनको टीम हक्स इडमन्टन रोयलसँग आठ विकेटले पराजित भयो । हक्सले दिएको एक सय ९६ रनको लक्ष्य रोयलले दुई विकेट गुमाएर १७.४ ओभरमै पूरा गर्‍यो ।

त्यस्तै, हिजो राति भएको अर्को खेलमा सन्दीप लामिछानेको टीम पनि पराजित भयो । ब्रमटन वल्भसले दिएको दिएको दुई सय २३ रनको लक्ष्य पछ्याउने क्रममा सन्दीपको टोरोन्ट नेसनलस् दुई सय ११ रनमै समेटियो । यसमा सन्दीपको खेल पनि सन्तोषजनक रहेन । उनले चार ओभरमा दुई विकेट लिएर ४४ रन खर्चिए । आज राति २ः१५ बजे सन्दीपको टोली टोरोन्टो नेसनलस्ले मोन्टेरियल टाइगर्ससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया