Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल ११‌ औँ स्थानमा यथावत रहन सफल भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

केही समय अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग २ खेलको अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला क्लिन स्विप गरेको नेपाल अन्तर्राष्ट्रिय वरियतामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो । एसोसियट राष्ट्रबाट टी-ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा छ । टी-ट्वान्टी वरियतामा शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका छन् भने चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड छन् ।

यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्वकप क्रिकेट विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका छन् ।

तपाईको प्रतिक्रिया