टोकियो – आईतवार नागोयामा सम्पन्न ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियनलाई हराएर विजयी बनेका छन्।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
विजयी भएसँगै घिमिरेले जापानी येन नगद एक लाखसहित ट्रफी र मेडलसमेत प्राप्त गरेका छन्।
हालसम्म घिमिरेले खेलेका खेलमध्ये १२ वटामा ३ एमेच्योर, २ वटा सेमी प्रोफेसनल र ७ वटा प्रोफेसनल खेलमा ११ वटा जित हासिल गरिसकेका छन्। जसमध्ये ७ वटा प्रोफेसनल खेलमा ५ वटामा नकआउट गरि जितेका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६
प्रकाशित समय: ११:२५:२७