काठमाडाैं – ब्राजिलियन सुपरस्टार फुटबलर नेइमार जुनियरमाथि लागेको बलात्कारको आरोपबारे अनुसन्धान गर्न प्रहरीले बन्द गरेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
साउ पाउलोको महान्याधीवक्ता कार्यालयले पर्याप्त प्रमाण नभएकाले नेइमारमाथिको उजुरी अहिलेलाई निलम्बन गरिएको जनाएको छ । साथै कार्यालयले अन्तिम निर्णयका लागि प्रक्रिया अघि बढाएको बताइएको छ । अब १५ दिनभित्र अन्तिम निर्णय आउने बताइएको छ ।
यसअघि ब्राजिलियन मोडल नाजिला ट्रिन्डाडेले गत मेमा फ्रान्सको राजधानी पेरिसको एक होटलमा नेइमारले बलात्कार गरेको आरोप लगाएकी थिइन् । नेइमारले आफूलाई ब्राजिलबाट पेरिस बोलाएर बलात्कार गरेको आरोप ती मोडलको थियो । रक्सीले मातेका नेइमारले उनी बसेको होटलमा आएर उनलाई जिस्काउँदै आक्रामक हुँदै इच्छा विपरित यौन सम्बन्ध राखेका उनले आरोप लगाएकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रकाशित समय: १७:४७:२०