काठमाडाैं – गौरिका सिंह र एलेक्जेन्डर शाहले अठारौं फिना विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
गौरिकाले महिला १ सय मिटर फ्रिस्टायल १ मिनेट ००.६२ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका १ मिनेट ००.७९ सेकेन्डको कीर्तिमानमा सुधार गरेको दक्षिण कोरियोबाट पौडी प्रमुख प्रशिक्षक शंकर कार्कीले जनाएका छन् । ९६ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा गौरिका समग्रमा ६९ औं स्थानमा रहिन् ।
एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५६.२८ सेकेन्डको कीर्तिमान रचे । उनले २०१७ मा काठमाडौंमा भएको सातौं एनएस कप पौडीमा शिरीष गुरुङले बनाएको ५७.८८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । एलेक्जेन्डरको स्पर्धामा १ सय २३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी १०२ औं स्थानमा रहे ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६
प्रकाशित समय: १६:५९:४२