Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – नेपाली मुलकी चेली प्रतिष्ठा ‘तृष’ राउत करिब २२ हजार आवेदकमध्येबाट छानिएर ‘मिस इंग्याण्ड प्रतियोगिता-२०१९’ को फाइनल पुगेकी छिन् । बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा पहिलो पटक नेपाली त्यो चरणसम्म पुग्नुलाई यहाँको नेपाली डायस्पोराले गर्वका रुपमा लिएको छ ।संखुवासभा चैनपुरकमा जन्मेकी प्रतिष्ठा पेशाले भने फ्लोर प्लान आर्किटेक्ट हुन् । हाल अल्डरसट बस्दै आएकी वर्षीया प्रतिष्ठा भूपु गोर्खा प्रकाश राउतकी छोरी हुन् । प्रतिष्ठाले मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि च्यारिटी जुटाइरहेकी छन् ।५४ प्रतिष्पर्धीबीच १० राउण्डमा मिस इंग्ल्याण्ड २०१९ फाइनल यही ३१ जुलाई र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा हुने तयारी छ । ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा अनि भोलिपल्ट ‘ग्रयाण्ड फिनाले’ हुने आयोजकले जनाएका छन् । सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छन् ।१ अगष्ट बिहीबार १२ बजेसम्म भोटिङ समयसीमा छ । प्रतिष्ठाले ‘मिस इंग्ल्याण्ड ४२ टु ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत् सहयोग गर्न पनि अपिल गरेकी छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया