काठमाडौं – हरेक वर्ष मनाईदै आइरहेको असार १५ अर्थात धान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँमा हली बनेका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनी गोरखाको पालुङटारस्थित ज्योतिचौरमा रहेको आफ्नै खेतमा अरु किसानसँगै रोपाईँ गर्न पुगेका हुन् । उक्त रोपाईं कार्यक्रम मल्टीपर्पोज कृषि फर्मले आयोजना गरेको थियो । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीरमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिन्छन् ।
भट्टराईले आफ्नो फेसबुकमा असारे कामको रमाइलो माहोल झल्किने तस्वीर सार्वजनिक गर्दै लेखेका छन्- ‘हो हो तारे हो हो ! हो हो माले होहो ! गोरखामा राष्ट्रिय धान दिवस ।’![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/1-3.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/2-2.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/3-2.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/4-1.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/7.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/8.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/9.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/10.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/5-1.jpg)
![](https://www.kathmandupati.com/wp-content/uploads/2019/06/6.jpg)
प्रकाशित मिति: आइतबार, आषाढ १५, २०७६
प्रकाशित समय: २०:५३:१६