काठमाडौँ – सामाजिक सञ्जाल कम्पनी फेसबुकले अब लाइभ स्ट्रिमिङमाथि कडाई गर्ने भएको छ ।
गत मार्च महिनामा ५० जनाभन्दा धेरैको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका मस्जिदमा भएको गोलीकाण्डमा बन्दुकधारीले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकमाथि लाइभ स्ट्रिमिङमा कडाइ गर्न फेसबुकमाथि दबाब रहेको थियो ।
फेसबुकले यसका लागि लाइभ स्ट्रिमिङमा ‘वमा स्ट्राइक’ नीति अघि सार्ने जनाएको छ ।
यसले फेसबुकको नियम उल्लङ्घन गर्नेलाई निश्चित समयसम्म ब्यान गर्न सक्ने जनाएको छ ।
फेसबुकले आफ्नो साइटमा राखिने खतरनाक सामग्रीको पहिचान र त्यसलाई बन्द गर्न कृत्रिम बौद्धिकता एआईको प्रयोग गर्नेछ ।
यसअघि फेसबुकले अघिल्लो महिना विश्वभरका दक्षिणपन्थी समूह तथा मानिसहरुको प्रोफाइल बन्द गरिदिएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, जेठ ०२, २०७६
प्रकाशित समय: १६:३२:२७