Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको निर्माण गर्ने घोषणा गरेको छ । मंगलबार अमेरिकाको उर्जा विभागले सन् २०२१ सम्ममा आफूले विश्वकै सबैभन्दा शक्तिशाली र छिटो चल्ने कम्पयुटर निर्माण गर्ने घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त कम्प्युटर आजसम्म बनेका कम्प्युटरभन्दा १२ गुणाले छिटो चल्ने जनाइएको छ । एडिएम हाइ-पर्फमेन्समा केन्द्रित भएर फ्रन्टिएर प्रणालीमार्फत कम्प्युटरको निर्माण गरिनेछ । यसमा सिपियु र जिपियु प्रविधि जडान गरिनेछ । जसलेगर्दा १.५ एक्जाफ्लोपमा कम्प्युटर चल्नेछ ।

हाल समिट भनिने आइबिएम सुपर कम्प्युटर विश्वमा सबैभन्दा छिटो चल्ने कम्प्युटर हो । जसलाई चीनले निर्माण गरेको छ । यस कम्प्युटर १२२.३ पेटाफ्लोपदेखि २ सय पेटाफ्लोपको गतिमा चल्छ । अमेरिकाले बनाउने घोषणा गरेको कम्प्युटर चीनकोभन्दा झन्डै ५ गुणाले छिटो चल्नेछ । (एक एक्जाफ्लोप बराबर हजार पेटाफ्लोप हुन्छ ।) –सिन्ह्वा

तपाईको प्रतिक्रिया