Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – यूएईमा पाकिस्तानी सुपर लिग खेलेर नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज मंगलबार स्वदेश फर्कदैछन्।

सन्दीप नेपाली समय दिउँसो ३ बजेर ३५ मिनेटमा कतार एयरवेजबाट त्रिभुवन विमानस्थलमा ओर्लने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

पाकिस्तानी सुपर लिगमा लाहोर क्वलदर्शबाट ७ खेल खेल्दै सन्दीपले ११ विकेट लिएका थिए। ***

तपाईको प्रतिक्रिया