अन्तर्राष्ट्रिय महिला दिवस र हाम्रो ऐक्यबद्धता

आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा, आजको दिनसम्म आईपुग्नका लागि महत्वपूर्ण योगदान पुर्‍याउने अन्तर्राष्ट्रिय क्षेत्रका ति महान आन्दोलनकारी योद्धा महिलाहरुलाई स्मरण गर्न चाहान्छौं । जुन आज भन्दा १०९ वर्ष पहिले अमेरिकाको शिकागो सहरवाट १५ हजार महिलाहरुले मतदान गर्न पाउने अधिकार, समान ज्याला र समानताको माग गर्दै आन्दोलनमा होमिएका थिए । सन् १९०९ मा न्यूयोर्कका … Continue reading अन्तर्राष्ट्रिय महिला दिवस र हाम्रो ऐक्यबद्धता