Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  चेल्सीलाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर युनाईटेड २–० ले विजयी भयो । म्यान्चेस्टरलाई विजयी गराउन एन्डर हरेरा र पउल पोग्बाले एक–एक गोल गरे ।

हारपछि चेल्सीका इटालियन प्रशिक्षक माउरिजियो सारीमाथि दबाब बढेको छ । इंग्लिश प्रिमियर लिगका पनि पछिल्ला खेलहरुमा चेल्सीले खराब प्रदर्शन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया