Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सन् २०२० मा आयोजना हुने आईसीसी महिला विश्वकप क्रिकेटका लागि एसिया छनोटको पहिलो खेलमा नेपालले मलेसियासंग खेल्ने भएको छ ।

आयोजक थाईल्याण्ड क्रिकेट एसोसियसनले निकालेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी मलेसिया परेको हो । यसै साताबाट सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार नेपालले मलेसियासंग फेब्रुवरी १९ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले आयोजक थाईल्याण्डसंग फेब्रुवरी २१ मा खेल्नेछ । नेपालले युएईसंग फेब्रुवरी २२ र हङकङसंग २४ फेब्रुवरी, फेब्रुवरी २५ मा चीन र अन्तिम खेलमा कुवेतसंग फेब्रुवरी २७ मा खेल्नेछ ।

एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट र आईसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् ।

खेल तालिका :

No photo description available.

तपाईको प्रतिक्रिया