Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  उपाधि दाबेदार रियाल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनालाई ३–१ ले हराउँदै रियाल मड्रिड समग्रमा ७–३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियाललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे भने मार्कस लोरेन्टले एक गोल थपे । पहिलो लेगको खेलमा रियालले जिरोनालाई ४–२ ले हराएको थियो ।

यो खेलसँगै स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । रियालसँगै बार्सिलोना, भ्यालेन्सिया र रियाल बेटिसले सेमिफाइनलमा ठाउँ बनाएका हुन् ।

तपाईको प्रतिक्रिया