Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टाेकियाे – यूएईमा जारी एसियन कप फुटबलमा जापान क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा साउदी अरेबियामाथि १–० को जित निकाल्दै जापानले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । जापानले सुरुमै गरेको गोलबाट नै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो ।

जापानका लागि २० औं मिनेटमा ताकिरो तोमिसोले गोलको अग्रता जापानले अन्तिमसम्म जोगाएको थियो । जापानले अब सेमिफाइनल प्रवेशका लागि भियतनामसँग प्रतिस्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया