Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं –  तेश्रो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कैलालीकाे धनगढी रंगशालामा भएको फाइनलमा ललितपुरको थ्रीस्टार क्लबलाई १-० ले हराउँदै नेपाल पुलिस क्लबले उपाधि हात पारेको हो ।

पुलिस क्लबलाई जिताउन अभिशेक रिजालले गोल गरेका हुन् । उपाधिसँगै नेपाल पुलिस क्लबले २१ लाख रुपैयाँ प्राप्त गर्‍याे भने उप विजेता थ्रीस्टारले १० लाख रुपैयाँ हात पार्‍याे ।

तपाईको प्रतिक्रिया