Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  बक्सिङ डेको म्याचलाई निकै महत्वपूर्ण मानिन्छ । क्रिसमसको भोलिपल्टको दिन बिदा हुने भएकाले खेलमा दर्शकहरुको उपस्थिति बाक्लो हुने गर्दछ ।

बुधबार शीर्ष स्थानको लिभरपुल न्यूक्यासल युनाइटेडसँग खेल्दैछ । नेपाली समयअनुसार राति पौने नौ बजेको खेलमा जित हात पारेको खण्डमा लिभरपुलले उपाधि होडमा बलियो हुनेछ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीले लेस्टर सिटीको मैदानमा खेल्दैछ । म्यानचेस्टर सिटीलाई उपाधि होडमा कायम राख्नका लागि यो खेल महत्वपूर्ण छ ।

आजका खेल

फुलह्याम भर्सेस उल्भरह्याम्टन, ६ः१५

बर्नले भर्सेस एभर्टन, ८ः४५

क्रिष्टल प्यालेस भर्सेस कार्डिफ सिटी, ८ः४५

लेस्टर सिटी भर्सेस म्यानचेस्टर सिटी, ८ः४५

लिभरपुल भर्सेस न्यूक्यासल युनाइटेड, ८ः४५

म्यान्चेष्टर युनाइटेड भर्सेस हडर्सफिल्ड टाउन, ८ः४५

टोटनह्याम भर्सेस एएफसी बर्नमाउथ, ८ः४५

ब्राइटन एण्ड होभ भर्सेस आर्सनल, ११ः००

वाट्फोर्ड भर्सेस चेल्सी, १ः४५

तपाईको प्रतिक्रिया