Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

१.बौद्धिकता : सफल नेतृत्वका लागि कर्मचारीको बौद्धिकतामा भर पर्छ । बौद्धिकता भन्नाले विषयप्रतिको ज्ञान तथा जानकारी हो ।

२.दृढ इच्छाशक्ति : सफल नेतृत्वका लागि बौद्धिकताको साथै दृढ इच्छाशक्ति आवश्यक पर्छ । कामप्रतिको गहिरो इच्छाशक्तिले हरेक मुस्किल काम सम्पन्न गर्न सहज हुन्छ ।

३.  इमानदारी : अर्को महत्वपूर्ण पक्ष भनेको कर्मचारीमा हुनुपर्ने इमानदारी हो । कर्मचारीमा हुने लगनशीलतासहितको इमानदारीले आफ्नो कार्यालयमा विश्वासको वातावरण बनाउँछ ।

४.राम्रो समूह : विषयमाथि छलफल बहस गर्ने, दृढ इच्छाशक्तिसहित कार्य सम्पन्न गर्ने गतिलो समूह आवश्यक पर्छ । समूहमा हुने विमर्शले भविष्यको परिणाम आँकलन गराउँछ । र, सजग बनाउँछ । त्यो समूहलाई गुटको रूपमा भने लिनुहुँदैन । ***

तपाईको प्रतिक्रिया