Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेल अन्तर्गत च्यासललाई हराउँदै संकटा शीर्ष तीन स्थानमा उक्लिएको छ । च्यासललाई २-० ले पराजित गर्दै संकटा तेस्रो स्थानमा उक्लिन सफल भएको हो ।

आफ्नो पाँचौ खेलमा संकटाले १२ अंक जोड्न सफल भएसँगै तेस्रो स्थानमा उक्लिएको हो । संकटाको तर्फबाट अमित तामाङले खेलको २३ औं मिनेटमा गोल गरेका थिए भने अर्का विदेशी खेलाडी इलोन म्याक्सवेलले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए ।

त्यसैगरी, च्यासलका तर्फबाट सन्तोष साहुखालाले खेलको ८७ औं मिनेटमा गोल गरेका हुन् । संकटाका तर्फबाट नितिन थापा उत्कृष्ट खेल प्रदर्शन गरेर ‘म्यान अफ दि म्याच’ चुनिए ।

तपाईको प्रतिक्रिया