Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा लेगानेस विजयी भएको छ ।

डिपोर्टिभो अलाभेषलाई १–० गोलले हराउँदै लेगानेसले सिजनको तेस्रो जित हात पारेको हो । ४२ औं मिनेटमा युसेफ एन नेस्रीले गरेको गोल नै निर्णायक बन्यो ।

दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेका थिएनन् । यो हारसँगै डिपोर्टिभो अलाभेषले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

१३ खेलको समाप्तिसम्म २३ अंक जोडेको अलाभेष तालिकाको चौथो स्थानमा छ ।

समान अंक भएका सेभिया र एट्लेटिको मड्रिड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । शीर्ष स्थानको बार्सिलोनाको भने २४ अंक छ ।

तपाईको प्रतिक्रिया