Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपालका स्पिन बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग खेल्ने भएका छन् । मंगलबार भएको अक्सनमा लाहोर कालान्दर्सले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन्।

कालान्दर्समा सन्दीपको टिममा दक्षिण अफ्रीकाका एबी डी भिलियर्स, फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेट, साहिद अफ्रिदी जस्ता खेलाडी रहेका छन् । यो संस्करणको पीएसएल १७ फेब्रुअरी देखि १७ मार्चसम्म हुनेछ । पीएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दिप लामिछानेले २० लाख भारु पारिश्रमिक लिएर इण्डियन प्रिमियर लिग खेलिसकेका छन् ।

तपाईको प्रतिक्रिया