Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पाेखरा – पाेखरा प्रिमियर लिगकाे अाजकाे पहिलाे खेलमा चितवन राइनाेजले धनगढी ब्लुलार्इ एक सय ९४  रनकाे चुनाैति दिएकाे छ। टस हार्दै ब्याटिङकाे निम्ताे पाएकाे चितवनले निर्धारित २० अाेभरमा ५ विकेट गुमाइ एक सय ९३  रन जाेडेकाे हाे । सुरूवाति अवस्थादेखी चितवनले अाक्रामक ब्याटिङ गरेकाे थियाे ।

चितवनका लागि अाेपनर हरिशंकर शाहले ३३ बलमा ५३ रन र अनिल शाहले ३४ बलमा ३७ रनकाे याेगदान गरे । कप्तान पारस खड्काले १९ रन, सन्नि पटेलले २६ रन र करण केसीले ११ रनकाे याेगदान गरे।

धनगढीका लागि दिपेन्द सिंह एेरि , ड्यान लरेन्स, याेगेश कार्की र मनजित श्रेष्ठले समान १/१ विकेटकाे लिए। धनगढीले केहि समयमा जवाफी गर्नेछ ।

अाज हुने दाेस्राे खेलमा अंक तालिकाकाे पहिलाे स्थानमा रहेकाे  बुटवल ब्लास्टर्स र प्रतियाेगितामा कुनै खेल नजितेकाे  विराटनगर टाइटन्स अामनेसामन हुनेछन् ।

खेल दिउँसाे १ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया