Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा आज नेपालले भुटानसँग खेल्दैछ ।

समूहमा लगातार तीन जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल आजको खेल जित्दै आफ्नो अग्रता अझै बलियो पार्न चाहन्छ ।

भुटानले भने प्रतियोगितामा अहिलेसम्म एक खेल मात्रै जितेको छ ।

सात टोली सहभागी एसियाली समुह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि छानिनेछन् ।

आफ्ने तेस्रो खेलमा नेपालले हिजो थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया